← Back to Reviews
Teen Ekanta (तीन एकान्त)
Highly Recommended
★ 4.5 / 5.0

Theatre Village (थिएटर भिलेज) · Aug 7, 2015

Teen Ekanta (तीन एकान्त)

“Critique: Teen Ekanta (तीन एकान्त)”

TheatreHub CriticOfficial Critic
“Teen Ekanta (तीन एकान्त) presents a vibrant contribution to Nepal's stage repertory.”

<p><span>तीन एकान्त, तीन जना मानिसका एकान्तिक अनुभूतिसंग सम्बन्धित कथाको कोलाज पर्फर्मेन्स हो । जसमा भारतीय नयाँ कथाका सुत्रधार निर्मल वर्माको तीन कथा धुपका एक टुकडा, डेढ ईन्च उपर र विकेन्ड समावेश छ । यी तीन वटा कथामा एक एक जना यस्ता पात्र छन् जसले सुरु देखि अन्तसम्म एउटा लामो संवाद बोल्छन । कथामा संवादको सुरुवात कुनै दोस्रो पात्रसंग हुन्छ र थाहै नभैकन यी संवादहरु स्व केन्द्रित हुदै जान्छन । अन्ततः यी कथाहरु पात्रहरुको एक्लोपनको साक्षात्कार बन्न पुग्छ ।</span></p>

Acting4.6
Direction4.5
Stage Design4.3
Script & Dialog4.5