Critic's take
“Jimda Sapana (जिम्दा सपना) presents a vibrant contribution to Nepal's stage repertory.”
<p><span>नाटक जिम्दा सपना एउटा सामान्य गाउँको, सामान्य कथा हो । जिम्दा सपना अर्थात् जिउँदा सपना पश्चिम नेपालमा बोलिने लवजका आधारमा यसको नामाकरण गरेका हौँ । नेपाली समाजमा दिनानुदिन घट्ने यस्ता घटनाहरू सामान्य जस्तै भैसकेका छन् । समाजमा एउटा परिवारको सामान्य सपनालाई यहाँ नाटक मार्फत् दर्शाउन खोजिएको छ । नाटकमा माने, जुठे, टंके, सविना, माइल्दाइ जस्ता पात्रहरूले नेपाली समाजको प्रतिनिधित्व गर्ने प्रयास गरेका छन् । नाटकमा तपाईहरूले देख्नु भएका भोग्नु भएका कुराहरू नै दोहोरिएका हुन सक्छन् । नाटक मञ्चन भैरहँदा तपाईहरू लाग्न सक्छ, यो तपाईहरूले नै देखेको या भोगेको पात्रको कथा हो ।</span></p>
Acting4.6
Direction4.5
Stage Design4.3
Script & Dialog4.5

