Critic's take
“Degree Maila (डिग्री माइला) presents a vibrant contribution to Nepal's stage repertory.”
<p style="text-align: justify;">डिग्री माइला कलाकारहरुको संस्मरण अनि कल्पनाबाट जन्मिएको नाटक हो । नाटकको मूल कथा छैन तर कथा नभएको नाटकमा थुप्रै चरित्रहरु छन् अनि छन् ती चरित्रका पूर्वकथाहरु । नाटकमा घटना देखिदैन बरु त्यसको असर मात्र देखिन्छ । आम मानिससँगझैं नाटकका हरेक चरित्रसँग योजनाहरु छन् । योजना, सपना अनि जीवनबीचको अमिल्दो तालमेल हो नाटक डिग्री माइला ।</p>
Acting4.6
Direction4.5
Stage Design4.3
Script & Dialog4.5

