Critic's take
“Bhoko Ghar (भोको घर) presents a vibrant contribution to Nepal's stage repertory.”
<p><span>कुशल तथा सुप्रशिद्ध नाटककार गोविन्दबहादुर मल्ल गोठालेले तीसको दशकमा लेख्नुभएको एकाङ्की नाटक ‘भोको घर’ अहिले पनि उत्तिकै सान्दर्भिक छ । समयान्तरसँगै मानिसका सपनाका तह बढेपनि स्वरुप उहि रहँदा यस नाटक हरेक समयको प्रतिनिधि हुनसक्छ । नाटकमा एकै परिधिमा रुमलिरहने वा रुमलिरहन बाध्य हुने मध्यम वर्गीय सोँच र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्या देख्न सकिन्छ । यहाँ मध्यम वर्गको आवश्यकता छ, सपना छ, महत्वकांक्षा छ अनि समस्या र दुर्घटना पनि छ ।</span></p>
Acting4.6
Direction4.5
Stage Design4.3
Script & Dialog4.5

