Production Detail
Manchhe Banne Raha (मान्छे बन्ने रहर)
आर. सी. रिजालका केही ब्यङ्ग्यहरूलाई समेटेर तयार पारिएको यस नाटकमा जिल्लाको विकट एवम् दुर्गम स्थानहरूमा रहेका समुदाय र उनीहरूका विगतका भोगाइलाई मनोरञ्जनात्मक एवम् मार्मिक ढङ्गबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
01
Synopsis

02
Director's Note
विटक स्थानहरूमा हुने विकासक ाकार्यक्रमहरू दिगो रूपमा होस् भन्ने नाटकको माग मात्र हो । केही विकासे झोले संस्थाहरूलाई चित्त नबुझ्न सक्छ………. भुत्रै सिति ।
सुनाई, पढाई, भोगाई, देखाई, सिकाई र बुझाईलाई एउटै ठाउँमा समेटेर चट्पटे स्वादमा नाटक तयार गरिएको छ । चाखेर सुझाव दिनु हुन्छ भन्ने आशा गर्दछु ।
03
People Behind the Play
Creative Team
- Design and Direction
- Playwright
On Stage
- Actor