Production Detail

Jaar (जार)

“जारः भएकै एउटा कथा” जार काट्ने परम्परा भएको राणाकालिन नेपाली समाजमा आधारित कथा हो । इन्द्रबहादुर राईले लेख्नुभएको यो कथालाई खगेन्द्र लामिछानेले नाट्य रुपान्तर गर्नुभएको हो । जीवनमा दुविधा र दुःख भन्दा पनि प्रेम प्रमुख हुन्छ र अन्तिममा प्रेमको नै जित हुन्छ भन्ने भाव कथाले बाकेको छ ।

01

Synopsis

02

Director's Note

यो नाटक निकै वर्ष अघिदेखि मनमा चलिरहेको थियो । संयोग जुरेको थिएन । पूर्वी पहाडमा हुर्कदा जारका बारेमा धेरै कथा सुनेको थिएँ । त्यही भएर पनि यो कथाले मलाई छोयो होला । नाटक आफैं बोल्यो भने मैले केही भन्नै पर्दैन । नाटकमा सघाउने सबैलाई मुरी–मुरी धन्यवाद । नाटक सकिएपछि म तपाईका अमूल्य सल्लाह, सुझाव, टिप्पणी र असहमतिको प्रतिक्षा गर्नेछु ।

03

People Behind the Play