Production Detail

Hedda Gabller (हेड्डा ग्याब्लर)

महिला, शक्ति र स्वतन्त्रता । महिला शक्ति र स्वतन्त्रताको बारेमा गम्भिर बहस गराएको यो नाटकले हरेक ब्यक्तिमा भएको एर्यालाई देखाएको छ । अर्कोतिर पुर्व सम्बन्धहरुको रोचक सम्मेलन हो यो नाटक । इब्सनले १२० बर्ष अघी लेखेको यो नाटक हाम्रो समाजमा अहिले पनि समसामयिक लाग्छ ।

01

Synopsis

03

People Behind the Play

Creative Team