Ek Boli Ek Daam (एक बोलि एक दाम)
दन्त्ये कथामा सुन्न पाइने कथामा जस्तै यस नाटकको परिबेश पनि पुरानै शैलीको छ । निर्देशक प्रवीण खतिवडाले पुरानै समयलाई मञ्चमा उतारेका छन् । नेपाली रंगमञ्चमा नाटक मञ्चन गर्नका लागि विदेशी लेखकमा नाटकहरु मञ्चन गरिरहेको अवस्थामा खतिवडाले हाम्रै घरगाउँमा सुनिरहेका लोक कथालाई मञ्चमा उतारेका छन् । नाटक मञ्चन गर्नका लागि हाम्रै वरिपरि देखिएका सुनिएका साना साना परिवेशहरुलाई जोड दिन खोजेको निर्देशक खतिवडा बताउँछन् । मान्छेले आफूले सुनेको र देखेको परिवेश अनुसार धारणा बनाउँछ र योजना बुन्न थाल्छ तर मान्छेको जीवनमा आफूले सोच्दै नसोचेका परिस्थीतीहरु पनि आइलाग्छन् । मान्छेको जीवन विसंगत् छ तर हामी जबरजस्ती संगत बनाउन खोजिरहेका छौँ । आजको आफ्नो समयलाई विश्वास गर्नु जरुरी छ । भन्ने कुरा नाटकले देखाउन खोजेको छ ।
Synopsis

Director's Note
यो शहरमा सबैथोकको भाउ बढ्यो मेरो मात्र बढेन निशुल्क चिया पिउन पाइने भो गएँ फेरि नाटक गर्न प्रस्ताव गर्छ ‘ङ’ समुह ‘‘त्यत्रो पैसा डुबाएर पनि पुगेन ?’’ मेरो प्रतिक्रिया ‘‘बरु बोलेकै पैसा लिनुस ।’’ उहि भन्छ ‘‘उल्टै तिर्नु छ, कसरी लिनु ?’’ धन्य बाजे तपाईको दन्ते कथा गम्भिर र लेख्य नै किन चाहियो ? मेरो मान्यता । परिकथाहरुमा पूर्णता देख्छु म । मलाइ लाग्यो, यस्ता कथाहरु सुनिनु मात्र हुँदैन, देखिनु पर्छ । कुनै नयाँ तरिकाले लेखिनु पर्छ । तपाइहरुले एकादेशकोे दन्तेकथा हर्नु भो । अरुलाई पनि हेर्न भनिदिनुस् । ‘‘अब देखि एक चोटी बोलेको एक रुपैयाँ । ’’ बोली बिकेछ भनेँ फेरि भेटौँला ।।
People Behind the Play
Creative Team
- Design and Direction
- Executive Producer
- Playwright
On Stage
- Actor
Off Stage
- Box Office Manager
- Light Design
- Poster and Brochure
- Reception
- Set Construction
- Stage Props