Production Detail

Andheri Nagar Chaupat Raja (अंधेरी नगरी चौपट राजा)

“अंधेरी नगरी चौपट राजा” प्रसिद्ध भारतिय साहित्यकार भारतेंदु हरिचन्द्रको सर्वाधिक लोकप्रिय नाटक हो । यो नाटकमा विवेकहीत र निरंकुश शासन व्यवस्था प्रति तिखो व्यङ्गग्य गर्दै, कसरी एउटा शासक आफ्नै कार्य द्धारा पतन हुन्छ भन्ने कुरा देखाइएको छ । यसलाई नेपाली परिवेशमा भावानुवाद गरी फेरी अर्काे पटक मंचन गर्न लागिएको हो ।

01

Synopsis

02

Director's Note

यो हाम्रो सहकार्यमा दोस्रो नाटक हो । पहिलो नाटकबाट पाएको प्रतिक्रियाबाट उत्साहित हुदै, दोस्रो नाटक आटेका छौं । पहिलो नाटकका कमी कमाजोरीलाई सुधार्ने प्रयत्न गर्दै, यो नाटक मंचन गर्न लागिएको छ । सदैव जसो साथ र सल्लाहको अपेक्षा गरेका छौं । धेरै त के बोलौं, हामीले देखेको समाजको प्रतिबिम्ब हो यो नाटक बाँकी कुरा मञ्च मै ।
नाटक गर्थ्यौ, गर्दैछौ र गर्नेछौ ।
मङ्गल होस् ।

03

People Behind the Play